वि.सं.२०८३ वैशाख १९ शनिवार

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले गरे मतदान

khanepani

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान गरेका छन् ।

भण्डारीले काठमाडौँको अनामनगरस्थित मिलन विद्या मन्दिर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

ranechhap