खामेनेईका जेठा छोरा मोजतबा बने इरानका सर्वोच्च नेता
वि.सं.२०८२ फागुन २० बुधवार १५:५०
236
shares
इरानको नयाँ सर्वोच्च नेता मोजतबा खामेनेई बनेका छन् । तेहरानस्थित ‘एसेम्बली अफ एक्सपट्र्स’ले ५६ वर्षीय मोजतबा खामेनेईलाई देशको नयाँ सर्वोच्च नेता चयन गरेको छ ।
मोजतबा इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीईका जेठा छोरा हुन् ।