वि.सं.२०८३ भदौ २ मंगलवार

प्रदेश १ का प्रदेशसभाका सदस्य गोपाल बुढोथोकिलाई मातृ शोक

khanepani

झापा । प्रदेश १ का प्रदेशसभाका सदस्यमाननीय गोपाल बुढाथोकीकीलाई मातृ शोक परेको छ ।

बुढाथाकिका ८५ वार्षिया आमा नरमाया बुढाथोकि झापा धुलाबारी निवासीको गएराति निधन भएको हो । उहाँको उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।

ranechhap