वि.सं.२०८३ असार ११ बिहीवार

सकियो आठ घण्टादेखि च्यासलमा चलेको एमाले बैठक

khanepani

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । बिहीबार दिउँसो साढे १ बजेबाट सुरु भएको बैठक अहिले केहीबेर अघि सकिएको हो ।
बैठक सुरु भएको ८ घण्टा भयो । अहिले बैठक सकिएको केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकले महाधिवेशन सम्बन्धी निर्णयहरू गर्ने बताइएको छ । ‘महाधिवेशनको तयारी गर्न उपसमितिहरू बनाउनुपर्नेछ, अरू तयारीका निर्णय पनि हुनेछ,’ गौतमले भने ।

जेनजी आन्दोलनका क्रममा जलेको कार्यालय मर्मतपछि पहिलोपटक सचिवालय बैठक च्यासलमा बसेको हो ।

ranechhap