02, May, 2024

साबिक विजेता नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलबाट बाहिरियो, एसिया कप खेल्ने सम्भावना समाप्त

बागमती भ्वाइस
बागमती भ्वाइस
७ बैशाख २०८१, शुक्रबार १४:५२ | १ हफ्ता अगाडी

काठमाडौं। साबिक विजेता नेपाल ओमान जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

शुक्रवार भएको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भयो ।

हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ ।

७ बैशाख २०८१, शुक्रबार १४:५२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading