27, Apr, 2024

कोशी प्रदेश पुन: नामकरणको पहल गर्न सरकार र पहिचान पक्षधरबीच सहमति

बागमती भ्वाइस
बागमती भ्वाइस
२६ माघ २०८०, शुक्रबार १३:०५ | २ महिना अगाडी

विराटागर । कोशी प्रदेशको पुन: नामकरण गर्न सरकार र पहिचान पक्षाधरबीच सहमति भएको छ ।

सरकार र संयुक्तसंघर्ष समितिको आज भएको वार्ताले कोशी प्रदेशको पुनः नामकरणका लागि पहल गर्ने र आन्दोलनलाई शान्तिपूर्ण बनाउनेलगायत ५ बुँदे सहमति गर्दै सहमति भएको हो ।

२६ माघ २०८०, शुक्रबार १३:०५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading