28, Apr, 2024

प्रदेश नं. १

पूर्वपश्चिम राजमार्गस्थित विर्तामोडमा सवारी दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु

झापा । पूर्वपश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिकामा आज सवारी दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा विर्तामोड नगरमा मागिखाने ३२ वर्षीय सागर मिश्र रहेको प्रहरीले जनाएको छ ।..

मिटरब्याजी ‘मन्टु’ पुर्पक्षका लागि जेल चलान

विराटनगर । चक्रवर्ती मिटरब्याज लगानी गरेर सर्वसाधारण ठगेको आरोपमा पक्राउ परेका विराटनगर-९ घोघापुल चोकका सञ्जय रौनियार पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत मोरङले सोमबार ‘मन्टु’ भनेर चिनिने मिटरब्याजी..

ओलीलाई झलनाथ खनालले भने आउनुहोस नेकपा हेर्न सडकमा

विराटनगर । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वास्तविक नेकपा हेर्नका लागि सडकमा आउन आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन..

प्रधानमन्त्री ओलीको गृह जिल्लामा ११ तले निर्माण गरिँदै अर्को भ्यू-टावर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा अर्को भ्यू-टावर निर्माण गर्न लागिएको छ। नेपालको पूर्वीद्वार काँकडभिट्टामा पर्यटक आकर्षित गर्न ११ तलाको भ्यूटावर निर्माण शुरु भएको हो। काँकडभिट्टामा पर्यटक आउनासाथ..

प्रदेश १ का तीनजना मन्त्रीले राजीनामा दिए, शेरधनले संसदीय दलमा बहुमत गुमाए

बिराटनगर । प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् । तीनैजनाले राजीनामा पत्रमा हस्ताक्षर..

मुख्यमन्त्री राईविरूद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको प्रस्ताव ल्याएको प्रचण्ड-नेपाल समूहले प्रदेश(१ मा पनि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ। मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी भएको..

‘प्रदेश खेलकूद परिषद् चाँडै गठन हुने’

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश खेलकूद परिषद् चाँडै गठन गर्ने जानकारी दिँदै सङ्घीयता स्थापनापछि खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै उपाधि हासिल गरी राष्ट्रको नाम विश्वस्तरमा राखेको..

कोशी कोभिड अस्पतालको ठेक्कामा यसरी खाए भष्माशुरुहरुले तीन करोड

विराटनगर । कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदमा तीन करोड रुपैयाँको चलखेल भएको पाइएको छ । अस्पतालमा एचडीयू (हाई डिपेन्डेन्सी युनिट) सञ्चालन तथा जडानका लागि..

विराटनगरमा कोरोना संक्रमित सुत्केरीको मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण मोरङमा सुत्केरी महिलाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका-१० घर भएकी २५ वर्षीय सुत्केरी महिलाको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो । १७..

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोनाबाट १० जनाको मृत्यु

मोरङ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये २ जना होम आइसोलेसनमा र ८ जनाको यहाँका कोभिड अस्पतालमा मृत्यु भएको..