03, Oct, 2024

प्रदेश नं. १

प्रदेश १ को राजधानी विराटनगरसँग जोडिएको मुख्य अन्तर्राष्ट्रिय नाका ‘रानी नाका’ आजबाट आवतजावतका लागि खुल्ला

मोरङ । प्रदेश १ को राजधानी विराटनगरसँग जोडिएको मुख्य अन्तर्राष्ट्रिय नाका ‘रानी नाका’ आजबाट आवतजावतका लागि खुल्ला भएको छ । सहायक नाकाबाट आवतजावतलाई कडाई गर्ने भन्दै स्थानीय प्रशासनले मुख्य नाका..

ओखलढुङ्गामा मंगलबार राति आपसी विवादमा भएको कुटपिटबाट एक जनाको मृत्यु

ओखलढुङ्गा । ओखलढुङ्गामा मंगलबार राति आपसी विवादमा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–५ बिप्लाटेमा दुई पुरुषबीच कुटपिट हुँदा स्थानीय पासाङ तेन्जी शेर्पाको मृत्यु भएको हो ।..

बिरामीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा धनकुटाबाट एक जना चिकित्सक पक्राउ

काठमाडौं । बिरामीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनकुटाबाट एक जना चिकित्सकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाले सोमबार बिहान विराटनगरका ४८ वर्षीय डा. राज शर्मालाई पक्राउ गरेको प्रहरी..

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४७ जनामा कोरोना संक्रमण

काठमाडौं । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा ३६५ र १ हजार ५२६ जनाको एन्टिजेन परीक्षण..

प्रदेश नं १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत रोपाइँ

विराटनगर । प्रदेश नं १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । गएको वर्षमा यस अवधिमा ९३ दशमलव ९५ प्रतिशत रोपाइँ भएको..

झापाका कोभिड अस्पतालहरू सङ्क्रमितले भरिभराउ

झापा । विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरू सङ्क्रमितले भरिभराउ भएका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शय्याको कोभिड उपचार केन्द्र रहेकामा ६०..

झापामा भारतबाट आएको हात्तीले धानबाली नष्ट

झापा । पूर्वोत्तर झापाको बाहुनडाँगीमा विद्युतीय तारबार नाघेर भारतबाट आएको जङ्गली हात्तीले धानखेतीमा क्षति पु¥याउन थालेको छ । विगतमा पाकेको धान, मकै, कोदोलगायतका बाली खाने हात्तीले अहिले लहलह हुर्किदै गरेका..

दुई हजार जरिवाना र २८ दिन कैद तोकिएका फरार प्रतिवादी पक्राउ

उदयपुर । दुई हजार जरिवाना र २८ दिन कैद तोकिएका फरार प्रतिवादीलाई प्रहरीले उदयपुरको बेलका नगरपालिका–८ स्थित सेतीखोलाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले त्रियुगा नगरपालिका–८..

मनसुनी वायुको प्रभावले :अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं । मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । आजदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने देखिएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम..

सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि इलाममा निषेधाज्ञा थप कडाइ

इलाम। इलाम जिल्लामा कोरोनाभाइरसको सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि त्यहाँ जारी निषेधाज्ञामा थप कडाइ गर्ने भएको छ । प्रमुख बजार तथा घनावस्तीहरुमा कोभिड–१९ को सङ्क्रमण बढेको पाइएकोले त्यसलाई नियन्त्रण गर्न स्थानीय..