विराटनगर । कोशी प्रदेशसभाको सभामुख चयन प्रक्रिया मङ्गलवार नै टुङ्ग्याउने दलहरूले तयारी गरेका छन् । आज बसेको कार्याव्यवस्था समितीको बैठकले सहमतिमा भए सहमति नभए प्रक्रियामा गएर भए पनि कोशी प्रदेश..
विराटनगर । नेपाली कांग्रेसले राष्ट्रियसभाको निर्वाचनका लागि गरेको उम्मेदवार छनोटको विषयलाई लिएर नेपाल ट्रेड युनियन कांग्रेसले असन्तुष्टि जनाएको छ । कांग्रेस निकट मजदुरहरूको सङ्गठन ट्रेड युनियन कांग्रेसले मुलुकलाई आवश्यक पर्दा..
मोरङ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रदेशको मतदानस्थल विराटनगरमा प्रदेश निर्वाचन कार्यालय स्थापना भएको हो ।..
विराटनगर । अङ्ग्रेजी महिनाको नयाँ वर्षलाई लक्षित गरेर सुनसरी र धनकुटाको सङ्गम स्थल भेडेटारमा रहेका होटलहरुमा विशेष तयारी छ । भेडेटारसँगै रहेको धनकुटाको नाम्जेमा रहेका होटल र होम स्टे सञ्चालकहरू..
विराटनगर । मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका चण्डेश्वर सहनीको आज बिहान मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर-१० का ४८ वर्षीय चण्डेश्वर सहनीको कोशी अस्पतालमा..
जनकपुरधाम । भारतको उत्तर प्रदेशमा रहेको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधामको जानकी मन्दिरले भार (कोसेली) पठाउने तयारी गरेको छ । अयोध्या भगवान् श्रीरामको जन्मभूमि हो । त्यहाँ..
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पहिचानवादीले आफ्नाे यात्रामा काेशी प्रदेशका सांसद र मन्त्रीलाई सहभागी नगराउन आग्रह गरेकाे छ । प्रधानमन्त्री प्रचण्ड ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ अन्तरत मिक्लाजुङ..
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियसभाको निर्वाचनमा कांग्रेस एक्लै लड्नु पर्ने बताए । गठबन्धन दलसँग मिलेर चुनाव लड्दा कांग्रेस नरहने उनको तर्क छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग..
विराटनगर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कोशी नामको पक्षमा मतदान गर्ने अनि जातीय पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने बताउनेहरूले अस्थिरता ल्याएको बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलनमा बोल्दै महासचिव..
विराटनगर । नेकपा एमालेको मध्यपहाडी संकल्प यात्राअन्तर्गत हर्कपुरमा आमसभाको तयारी पूरा भएको छ । पार्टी अध्यक्ष केपी ओलीसहितका नेताहरूलाई स्वागत गर्न उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङबाट नेता कार्यकर्ता घुर्मीमा भेला..