28, Apr, 2024

प्रदेश नं. १

नेपालीलाई युएईमा अलपत्र पार्ने मेनपावरलाई कारबाही गर्न दूतावासको सिफारिस

खोटाङ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले वैदेशिक रोजगारीका लागि युएई पुगेका नेपाली युवालाई अलपत्र पार्ने मेनपावरलाई कारबाहीका लागि सिफारिस गरेको छ । युएई पठाएर १९ नेपाली युवालाई..

कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा बिन्दिया कार्की नियुक्त

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा बिन्दिया कार्की नियुक्त भएकी छन् । कोशी प्रदेश मन्त्री परिषद्को आज बसेको बैठकले रिक्त रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा कार्कीलाई..

इलाम-२ उपनिर्वाचन : एमाले कोशी प्रदेश कमिटीबाट सुहाङसहित ६ जना सिफारिस

विराटनगर । इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्रनम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमाले कोशी प्रदेश कमिटीले ६ जना उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश कमिटी बैठकले..

बागमती र कोशी प्रदेशका सभामुख र उपसभामुखबीच विराटनगरमा अनुभव आदानप्रदान

बिराटनगर । बागमती र कोशी प्रदेशका सभामुख र उपसभामुखबीच विराटनगरमा अनुभव आदानप्रदान भएको छ । संघीयता कार्यान्वयन र प्रदेशसभाको भूमिकाको विषयमा २ प्रदेशका सभामुख र उपसभामुखबीच छलफल भएको हो ।..

सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा खोटाङमा घर, गोठ र पशुचौपाया जलेर नष्ट हुँदा २० लाख बढीको क्षति

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर, गोठ र पशुचौपाया जलेर नष्ट हुँदा २० लाख बढीको क्षति भएको छ । बतासेस्थित डुगुरडुम सामुदायिक..

नेता हिक्मत कार्कीले मुख्यमन्त्री केदार कार्कीले उट्पट्याङ काम गरेको भने

विराटनगर । कोशी प्रदेशसभाको प्रमुख विपक्षी दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्री केदार कार्कीले उट्पट्याङ काम गरेको टिप्पणी गरेका छन् । ‘सरकार गलत बाटोमा छ, राम्रो काम गरिरहेको छैन’, एमाले नेता..

सुनसरीको इटहरीमा आज भएको आगलागीमा परि ५२ वर्षीया गोपीमाया कट्टवालको मृत्यु, आफैँले आगो लगाएको अनुमान

विराटनगर । सुनसरीको इटहरीमा आज भएको आगलागीमा परि एक जना महिलाको मृत्यु भएको छ । इटहरी स्थित बिपी चोकमा रहेको विष्णु खड्काको घरमा मध्य राति भएको आगोलागीमा परि ५२ वर्षीया..

कैदीबन्दीले बुनेका ढाकाटोपी कारागारमै थन्किए

खोटाङ । जिल्ला कारागार खोटाङका अधिकांश कैदीबन्दी केही न केही व्यावसायिक काममा आबद्ध छन् । केहीले धागो प्रयोग गरेर ढाकाटोपी, रुमाल, सल र पर्स बुन्छन् भने केहीले बाँसका चोया तथा..

कोशी प्रदेशको नामकरणमा असन्तुष्ट रहेका पहिचानवादीहरूले राजधानीमा निकाले जुलुस

काठमाडौं । कोशी प्रदेशको नामकरणमा असन्तुष्ट रहेका पहिचानवादीहरूले राजधानीमा जुलुस निकालेका छन् ।राजधानीको सडकमा कालोझण्डासहित उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदेशसभाले कोशी नामकरण गरेको एक वर्ष पुगेको छ । पहिचानवादीहरू..

बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा आगलागी, २० लाख बराबरको क्षति

विराटनगर । बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा आगलागी भएको छ । विराटनगर महानगरपालिका-१६ स्थित जुट मिल्समा मंगलबार राति ९ बजे लागेको आगो बिहान १ बजे नियन्त्रणमा आएको हो ।..