29, Apr, 2024

देश/प्रदेश

अधिवेशनको मिति नजिकिएसँगै एमालेले सिन्धुलीको ५ नेताले दाबी

सिन्धुली । नेकपा एमाले सिन्धुलीको नवौं जिल्ला अधिवेशन चैत २८ देखि हुँदैछ । अधिवेशनको मिति नजिकिएसँगै अध्यक्षमा पाँच नेताले दाबी गरेका छन् । हाल जिल्ला अध्यक्ष रहेका कुमारबहादुर कार्की (रामकुमार)सहित..

अन्ततः मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार भएका छन् । माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका उनी पार्टीभित्र र एमालेका नेताहरूसँगको लामो छलफलपछि राजीनामा दिन तयार..

गण्डकीमा २७ गतेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई प्रदेश प्रमुखले ७ दिनको समय दिएका छन् । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज..

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै

काठमाडौ । काठमाडौ कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार अपराह्न ३ बजे प्रदेश सभाको बैठक बोलाइएको कर्णाली प्रदेशसभा..

कर्णाली प्रदेशसभाको बैठक स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो ३ बजेको बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने कार्य तालिका रहेको थियो । तर नेताहरूबिच सहमति नजुटेपछि बैठक..

नागरिक उन्मुक्तिको लफडाले मुख्यमन्त्री शाह सङ्कटमा

धनगढी । विश्वासको मत लिनुपर्ने समय सीमा सकिनै लाग्दा पनि आफ्नो पक्षमा समर्थन जुट्न नसक्दा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह सङ्कटमा परेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)प्रति आस गरेका मुख्यमन्त्री..

कर्णाली प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक दिउँसो दुई बजेका लागि सर्‍यो

सुर्खेत । कर्णाली प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको बैठक दिउँसो दुई बजेका लागि सारिएको छ । सरकारकातर्फबाट विश्वासको मत लिने/नलिनेबारे प्रष्ट निर्णय नआएपछि बैठक केही समयका लागि स्थगित भएको..

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार,समाजवादीबाट विना विभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरले लिन् पद तथा गोपनीयताको शपथ

हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । नेकपा एकीकृत समाजवादीबाट विना विभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार..

१५ महिनाको अवधिमा मुख्यमन्त्री जम्कट्टेलले पाए तेस्रो पटक विश्वासको मत

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । गत फागुन २३ गते नेपाली काङ्ग्रेसले आफ्नो ६ जना मन्त्रीहरू बोलाएर सरकारलाइ दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री..

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने बैठकमा सांसद नआइपुगेपछि बैठक अनिश्चितका लागी सारियो

हेटौंडा । बागमती प्रदेशसभा बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने बैठकमा सत्तापक्षकै एकजना सांसद नआइपुगेपछि बैठक अनिश्चित बनेको हो । सत्तापक्षका नेकपा एकीकृत समाजवादी सांसद..