15, May, 2024

खेलकुद/ शिक्षा

टिमबाट निस्काशित खेलाडीको समर्थनमा खुले कप्तान नवयुग, प्रशिक्षकको व्यवहार चित्तबुझ्दो नभएको गुनासो

काठमाडौं । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण एकैपटक राष्ट्रिय टिमबाट कप्तान किरण लिम्बुसहित ११ जना खेलाडीको बहिर्गमन भएपछि नयाँ कप्तान बनाइए नवयुग श्रेष्ठ । उनको नेतृत्वमा नेपाली टिम हालै एसियन कप..

गौतमबुद्ध क्रिकेट रंगशाला : संघ सरकारको साढे २२ करोड बजेट, बागमतीले थप्यो ५ करोड

चितवन । धुर्मुस-सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा पूरा गरिने भएको छ । आर्थिक अभावका कारण निर्माण..

नेपाल र रसियाका खेलकुद मन्त्रीबीच भेटवार्ता, खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर

काठमाडाै‌ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर गरेका छन् । रसियन सरकारको औपचारीक निमन्त्रणामा रसियाको भ्रमणमा रहेका मन्त्री अथक र रसियाका खेलकुद..

एकदिवशीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका यी ९ सतकीय साझेदारी

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले बुधबार बिहान शीर्षस्थानमा रहेको ओमानलाई ७ विकेटले पराजित गर्‍यो । टस जितेर ब्याटिङ थालेको ओमानलाई एक सय..

हामीले कमजोरी सुधार्नु पर्छ : प्रशिक्षक अल्मुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अर्को खेल खेल्नुअघि नेपालले कमजोरी हटाउनुपर्ने बताएका छन् । एसियन कप छनोटको अन्तिम खेलमा मंगलबार राति इन्डोनेसियासँग ७-० को फराकिलो..

विश्वकप फुटबल खेल्ने ३२ देशको लाग्यो टुङ्गो, कुन समूहमा को ?

काठमाडौं । सामान्यताय गर्मी मौसमा फिफा विश्वकप फुटबल आयोजना हुने गर्छ । यति बेला विश्वकप फुटबलको माहोल तात्नुपर्ने थियो । तर यस पटक आयोजक रहेको कतारमा गर्मी धेरै हुने भएकोले..

नेपालमाथि आईसीसीको कन्ट्रोल फन्डिङ हट्यो, अब फन्ड नियमित आउने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)मामाथि लगाएको कन्ट्रोल फन्डिङ हटाएको छ। २०७६ सालमा क्यानले निर्वाचित केन्द्रीय समिति पाएपछि आईसीसीले निलम्बन फुकुवा गरे पनि फन्डिङ भने नियन्त्रित..

आईसीसी विश्वकप लिग-२ मा ओमानको अन्तिम खेलः नेपालसँग भिड्दै

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग–२ अन्र्तगत त्रिदेशीय शृङखलाको तेस्रो खेलमा नेपालले आज ओमानको सामना गर्दैछ । अमेरिकामा जारी शृङखलामा ओमानले नेपालसँग खेल्दै लिग–२मा आफ्नो ३६ वटै खेल सक्ने पहिलो..

विश्वकप फुटबलमा एसियाबाट पहिलो पटक ६ टिम

काठमाडौं । फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै अष्ट्रेलिया यसै वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा..

एसियन कप छनोट : नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग खेल्दै

काठमाडौं । एएफसी एसियन कपको तेस्रो चरणको छनोट खेलिरहेको नेपालले आज इन्डोनेसियासँग खेल्दैछ । समूह ए मा यसअघि लगातार दुई खेल हारिसकेको नेपालको एसियन कपमा पुग्ने सम्भावना सकिसकेको छ ।..