29, Nov, 2022

बैक तथा वित्तिय

मौद्रिक नीतिमा राष्ट्रबैंकको त्रैमासिक समीक्षाले वित्तीय स्थायित्व कायम गर्न सक्दैन: चेम्बर

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत गरेको व्यवस्थाले वित्तीय स्थायित्व कायम गर्न नसक्ने चेम्बर अफ कमर्सले जनाएको छ । संकुचित मौद्रिक नीतिसँगै त्रैमासिक समिक्षाले समेत वित्तीय क्षेत्रमा..

तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला तीन सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य..

मौद्रिक नीतिको समीक्षाका लागि आजै बैठक बस्ने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको (२०७९/८०) मौद्रिक नीति समीक्षा आजै सार्वजनिक गर्ने गरी तयारी गरेको छ । समीक्षा सार्वजनिक गर्नुअघि राष्ट्र बैंक बोर्ड बैठकबाट पारित गराउनुपर्ने भएकाले..

सिटिजन्स बैंकको जुम्ला शाखा आफ्नै भवनमा सर्‍याे

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लामा आफ्नै भवनबाट बैंकिंङ्ग सेवा संचालनमा ल्याएको छ । आजदेखि उक्त भवनबाट बैंकिङ्ग कारोबार संञ्चालन गरिएको छ । जुम्ला जिल्ला चन्दननाथ नगरपालिका-५ मा सञ्चालनमा..

मेगा बैंकको सेयर कारोबार फुकुवा

काठमाडौं । मेगा बैंकको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्जले बैंकको आधारभूत सेयरधनी बाहेकको सेयर कारोबार फुकुवा भएको जनाएको छ । गत जेठ २७ गते नै बैंक..

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सनको ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सनको ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । यसका लागि बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र दिन..

सरकारलाई ऋण दिन बैंकसँग साढे २ खर्बको स्रोत चाहिने

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० मा नेपाल सरकारले लिएको लक्ष्यअनुसार राष्ट्र ऋण (आन्तरिक ऋण) उठाउन स्रोत अभाव हुने देखिएको छ । यसका लागि नेपाल राष्ट्र बैंकसँग सापटी लिएर..

नियमविपरीत असुल गरेको सेवाशुल्क फिर्ता गर्न लघुवित्तलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नियमविपरीत असुली गरेको सेवाशुल्क ऋणीलाई फिर्ता गर्न लघुवित्त वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ । अरु बैंक तथा वित्तीय संस्थालाई नियमविपरीत असुली गरेको ब्याज फिर्ता गर्न भनिरहेको..

नियमविपरीत किस्ता बढाएर ऋणीबाट असुलेको रकम फिर्ता नगर्ने बैंकले साधारणसभा गर्न नपाउने

काठमाडौं । नियमविपरीत किस्ता बढाएर ऋणीबाट असुलेको रकम फिर्ता नगर्ने बैंकले साधारणसभा गर्न नपाउने भएका छन । नेपाल राष्ट्र बैंकले ऋणीबाट बढी रकम असुलेका बैंकहरूलाई सम्बन्धित ऋणीलाई सो रकम फिर्ता..

सरकारले आउँदो मंसिर र पुसमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै

काठमाडौँ । सरकारले आउँदो मंसिर र पुसमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । चालु आर्थिक वर्षको बजेटमा तय गरेको लक्ष्यअनुसार पहिलो चरणमा मंसिर र पुसमा ३० अर्ब..