24, Jun, 2024

बाग्मती फिचर

संसदका कर्मचारीको माग सम्बोधनको प्रयासमा कानुन मन्त्रीको नेतृत्वमा सहजीकरण समिति गठन

काठमाडौं । आन्दोलनरत संघीय संसदका कर्मचारीहरुको माग सम्बोधनका लागि सहजीकरण गर्न सरकारले कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्री..

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ल्यायो दुई अर्ब ८९ करोड ४८ लाख १७ हजार बराबरको बजेट

पर्सा । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/ ८२ का लागि दुई अर्ब ८९ करोड ४८ लाख १७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । महानगर उपप्रमुख इम्तियाज आलमले शनिबार..

योग कुनै धर्मसँग नभइ मानव जीवनको स्वास्थ्यसँग सम्बन्धित छ : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योग कुनै धर्मसँग नभइ मानव जीवनको स्वास्थ्यसँग सम्बन्धित रहेको बताएका छन् । योग दिवसका अवसरमा नेकपा एमालेले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले..

आन्दोलनमा रहेका खानी उद्योगी व्यवसायी महासंघलाई मन्त्रालयले बोलायो छलफलमा

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छलफलको लागि बोलाएको छ । बजेट क्रसर तथा खानी व्यवसाय मैत्री नभएको र उद्योगको नवीकरण..

आगामी आर्थिक वर्षका लागि पेस गरेको बजेट वक्तव्यमा भएको गल्ती स्वीकारेपछि गण्डकी प्रदेश सभा बैठकको अवरोध हट्यो

काठमाडौं । प्रदेशका अर्थमन्त्री डा टकराज गुरुङले आगामी आर्थिक वर्षका लागि पेस गरेको बजेट वक्तव्यमा भएको गल्ती स्वीकारेपछि गण्डकीको प्रदेश सभा बैठकको अवरोध हटेको छ । अर्थमन्त्री गुरुङले १ असारमा..

निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया सुरू

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको छ । सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाइ समिति बैठकले प्रधानको सुनुवाइका लागि सार्वजनिक उजुरी आह्वान गर्ने..

कांग्रेस र एमालेभित्रको विवाद पनि मैले नै समाधान गरिदिने गरी काम गरेको छु: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको आवश्यकताअनुसार सबै राजनीतिक प्रमुख दललाई आफूले संयोजन गरिराखेको बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेभित्रको..

माओवादीले गण्डकी प्रदेश सभा सदस्यबाट हटाएपछि देवकोटाले दिए सर्वोच्चमा रिट

काठमाडौ । काठमाडौ नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेश सभा सदस्यबाट हटाएपछि फणिन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दिएका छन्। नेपाल समाजवादी पार्टीका नेता देवकोटा २०७९ को निर्वाचनमा माओवादीको चुनाव चिह्न..

झण्डै १५ लाखसहित पक्राउ परेका भारतीय नागरिक पिसाब फेर्ने बहानामा भन्सार कार्यालयबाटै फरार

जनकपुरधाम । हुण्डी कारोबारको आरोपमा पक्राउ परेका एक भारतीय नागरिक पिसाब फेर्ने बहानामा गौर भन्सार कार्यालयबाटै फरार भएका छन् । फरार हुनेमा भारतीय नागरिक ३१ वर्षीय गजेन्द्र राय छन् ।..

अहिलेको भन्दा जनयुद्धकालमा मेरो जीवन सरल थियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको भन्दा जनयुद्धकालमा आफ्नो जीवन सरल भएको बताएका छन् । तर पनि आफ्नो सक्रियता कम नभएको उनले बताए । राष्ट्रिय बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय..