27, Apr, 2024

कृृषि तथा राेजगार

सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घबीच शनिबार भएको वार्तामा पाँच बुँदे सहमति,आन्दोलन स्थगित

काठमाडौँ , सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घबीच शनिबार भएको वार्तामा पाँच बुँदे सहमति भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालको उपस्थितिमा शनिबार साँझ भएको वार्तामा दूध..

उखु उत्पादक किसान पलायन रोक्न नसकिने

जनकपुरधाम । मधेस प्रदेशका उखु उत्पादक किसानले उखु खेतीबाट बढीभन्दा बढी लाभ लिने अवस्था निर्माण नगरे कृषकको पलायन रोक्न नसकिने बताएका छन् । त्यसलाई रोक्न सरकारले तत्काल योजनाबद्धरूपमा काम गर्नुपर्ने..

अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर २ ले जंगली जनावर नियन्त्रण गर्न किसानलाई भोटे कुकुर वितरण गर्ने

रुपन्देही । किसानका उत्पादन बाँदर र बँदेलले नोक्सानी गरेर हैरानी पारेको भन्दै अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर २ ले जंगली जनावर नियन्त्रण गर्न भोटे कुकुर वितरण गर्ने भएको छ ।..

पोखरा वडा नं. १३ ले शुक्रबार बेरोजगार युवा लक्षित ‘रोजगार मेला’ गर्दै आयोजना

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ ले शुक्रबार बेरोजगार युवा लक्षित ‘रोजगार मेला’ आयोजना भएको छ । ‘रोजगार मेला’ मा विभिन्न रोजगारदाता कम्पनीका १० वटा स्टल राखेर कर्मचारी छनोट..

स्याङ्जा फेदीखोलाको कृषि उत्पादन काठमाडौँसम्म निर्यात, कृषकले पाउँछन् उत्पादनको १५ प्रतिशत नगद अनुदान

पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकाको प्रत्येक वडामा पालिकाले छनोट गरेका एउटा कृषि सहकारी छन् । ती कृषि सहकारीहरूमा किसानले आफूले उत्पादन गरेको वस्तु बिक्री गर्छन् । गाउँपालिकाले किसानले उत्पादन गरेको..

बुटवलमा सञ्चालन गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला: पन्ध्र हजार उपभोक्ताले गरे अवलोकन

रुपन्देही । बुटवलमा सञ्चालन गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा यहि फागुनको १० गतेदेखि..

दूध किसानलाई सांसद विकासको कोषको रकमबाट भुक्तानी दिन माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपककुमार सिंहले दूध किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद विकास कोषको रकम भएपनि किसानलाई भुक्तानी गर्न माग..

झण्डै ६ अर्ब बक्यौता भुक्तानीको माग राख्दै दुग्ध किसानले गरे आन्दोलन घोषणा

काठमाडौं । दूध उत्पादक किसानहरूले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । दुग्ध उत्पादक किसानहरूको विभिन्न संघसंस्थाले बिहीबार काठमाडौंमा संयुक्तरूपमा पत्रकार सम्मेलन..

आजदेखि बुटवलमा सुरु हुने राष्ट्रिय प्रांगारिक कृषि मेला, निःशुल्क अवलोकन गर्न पाइने

रुपन्देही । आजदेखि बुटवलमा सुरु हुने राष्ट्रिय प्रांगारिक कृषि मेला २०८० निःशुल्क अवलोकन गर्न पाइने भएको छ । फागुन १० गते बाट १४ गतेसम्म बुटवल १२ रामनगरमा रहेको प्रदर्शनी केन्द्रमा..

वैदेशिक रोजगारी ठगीको मुद्दा, मेलमिलाप तथा सिफारिस गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई

काठमाडौं । सरकारले वैदेशिक रोजगार ठगीका उजरीको मेलमिलाप तथा सिफारिस गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई सुम्पेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगार ठगीका उजुरीको मेलमिलाप तथा..