06, May, 2024

जनता समाजवादी पार्टी जसपाका सिरहा जिल्ला इन्चार्ज बादल यादवको शनिवार राति निधन

बागमती भ्वाइस
बागमती भ्वाइस
१० मंसिर २०८०, आईतवार ०९:१५ | ५ महिना अगाडी

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का सिरहा जिल्ला इन्चार्ज बादल यादवको शनिवार राति निधन भएको छ ।

सिरहा नगरपालिका १२ हकपाराका अन्दाजी ६५ वर्षीय यादव राति खाना खाएर सुतेका थिए । तर बिहान बेडमै मृत अवस्थामा भेटिएको उनका आफन्त अमित यादवले जानकारी दिए ।

मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका यादव जसपाका जिल्ला अध्यक्ष समेत भइसकेका छन् ।

१० मंसिर २०८०, आईतवार ०९:१५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading