18, May, 2024

राष्ट्रपति रामचन्द्र पौडेलले गरे एक विधेयक प्रमाणीकरण

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ बैशाख २०८१, आईतवार १६:११ | १ हफ्ता अगाडी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एक विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ ।

२३ बैशाख २०८१, आईतवार १६:११ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading