वि.सं.२०८३ वैशाख २१ सोमवार

वसन्त ऋतुमा दोस्रो आरोहण अनुमति

khanepani

काठमाडौं । आगामी आरोहण सिजनका लागि दोस्रो अनुमति मनास्लु हिमाल (९८१६३ मिटर)का लागि जारी भएको छ । पर्यटन विभागका अनुसार मनास्लु आरोहण गर्न एक जनाले आरोहण अनुमति लिएका छन् । यसअघि पहिलो आरोहण अनुमति नुप्त्से हिमाल (९७८६४ मिटर)का लागि भएको थिए ।

सो हिमालका लागि भने एउटा समूहका चार जनाले अनुमति लिएका छन् । यी दुई आरोहण अनुमतिबाट सरकारले ४ लाख ९० हजार रोयल्टीसमेत संकलन भइसकेको छ । वसन्त ऋतुमा हिमाल आरोहणको प्रयोजनका लागि हरेक वर्ष ठूलो संख्यामा विदेशी पर्यटक भित्रन्छन् । कोरोना महामारीका कारण गत वर्ष भने आरोहणका सबै गतिविधि रद्ध भएका थिए ।

ranechhap