वि.सं.२०८३ वैशाख २२ मंगलवार

सिराहा मालपोत कार्यालयमा बम विस्फोट

khanepani

काठमाडौं । सिराहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट भएको छ ।

विस्फोटमा परी ५ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।

लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो । विस्फोट गराउनेको पहिचान खुलेको छैन ।

ranechhap