वि.सं.२०८१ फागुन १ बिहीवार
वि.सं.२०७७ असार २८ आइतवार ११:१६
28
काठमाडौं । आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ ।
पछिल्लाे समाचार
खानेपानीको जोहो
अघिल्लाे समाचार
बागमती प्रदेशमा विपदमा ज्यान गुमाएकाको परिवारलाई एक लाख राहत