28, Apr, 2024

गृहमन्त्रीले पनि लगाए कोरोनाविरुद्धको खोप

Bagmati Voice
संवाददाता
२३ फाल्गुन २०७७, आईतवार ११:३१ | ३ साल अगाडी

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् ।

आजदेखि सुरु भएको दोस्रो चरणको खोप अभियानअन्तर्गत गृहमन्त्री थापा सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पुगेर खोप लगाएका हुन् ।

आजै प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरुले त्रिवि शिक्षण अस्पतालमा पुगेर खोप लगाइसकेका छन् ।

२३ फाल्गुन २०७७, आईतवार ११:३१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading