वि.सं.२०८३ भदौ ९ मंगलवार

दलहरुसँग परामर्श गर्ने सभामुखको तयारी

khanepani

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले भोलिदेखि दलहरुसँग परामर्श सुरु गर्ने भएका छन् ।

सापकोटाले सोमबारसंसद भवन बानेश्वर पुगेर २३ गते बोलाइएको संसद अधिवेशनको तयारीको अवलोकन गरेका छन् । त्यस क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सापकोटाले संसद सचिवालयले गरेको तयारीप्रति सन्तुष्टि व्यक्त गरे ।

बैठकको तयारीका लागि आफूले भोलिबाट दलहरुसँग परामर्श सुरु गर्न लागेको समेत उनले बताए ।

ranechhap