वि.सं.२०८३ वैशाख ८ मंगलवार

११ एसपी र १८ डिएसपी गरी २९ प्रहरी अधिकृतको सरुवा (सूचीसहित)

khanepani

काठमाडौँ । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) र १८ जना प्रहरी नायव उपरिक्षक डिएसपीको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षकस्तरीय निर्णयबाट फागुन महिनादेखि नै तलव, भत्ता समेत अहिले सरुवा भएको दरबन्दीबाट खाने गरी उनिहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

सरुवा भएका एसपी र डिएसपीकाे विवरण यस्तो छ ।

ranechhap