वि.सं.२०८३ असार १ सोमवार

मिटरब्याजीपीडितको समस्या समाधानका लागि मुलुकी संहिता सम्बन्धी राष्ट्रपतिद्वारा अध्यादेश जारी

khanepani

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजीपीडितको समस्या समाधानका लागि मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका छन् ।

नेपालको संविधानको धारा ११५ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सरकारले मिटरब्याजीपीतिको समस्या समाधानका लागि समिति पनि गठन गरिसकेको छ ।

ranechhap