वि.सं.२०८३ असार १५ सोमवार

रवि लामिछानेले रोजे संसदको राज्य व्यवस्था तथा सुशासन समिति

khanepani

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको संसदको राज्य व्यवस्था तथा सुशासन समिति रोजेका छन् ।

लामिछाने संसदीय समिति अन्तर्गत संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको सभामुख देवराज घिमिरेले सदनको बैठकमा सुनाएका हुन् ।

ranechhap