27, Apr, 2024

नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी

Bagmati Voice
संवाददाता
३० चैत्र २०७९, बिहीबार ०८:०१ | १ साल अगाडी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन् ।

प्रतिस्पर्धी दिनेश श्रेष्ठ र अरुणराज सुमार्गीलाई हराउँदै उनी विजयी भएका हुन् ।

उनले ४३ मत पाउँदा श्रेष्ठले ३४ र सुमार्गीले ३७ मत पाए । उनी रामचन्द्र संघाई समूहबाट उम्मेदवार थिए ।

३० चैत्र २०७९, बिहीबार ०८:०१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading