वि.सं.२०८३ भदौ १६ मंगलवार

प्रदेश १ को नामकरणको प्रस्तावमा छलफल गर्न प्रदेश सभा बैठक जारी

khanepani

काठमाडौ । काठमाडौ प्रदेशको नामकरणसम्बन्धी प्रस्तावमा छलफल गर्न अहिले प्रदेश १ को प्रदेश सभा बैठक बसिरहेको छ।

प्रदेश सभा सचिवालयमा नेकपा (एमाले) ले प्रदेशको नाम कोशी राख्न प्रस्ताव दर्ता गरेको छ भने नेकपा (एकीकृत समाजवादी) ले लिम्बुवान किरात सगरमाथा नाम राख्न भन्दै अर्को प्रस्ताव दर्ता गरेको छ।

यसअघि एमालेको प्रस्तावमा समर्थन गरेको कांग्रेसले प्रस्ताव दर्ता भएको केही समयपछि समर्थन फिर्ता लिएको निवेदन दिएको छ।

ranechhap