वि.सं.२०८३ साउन २८ बिहीवार

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चित कालका लागि स्थगित

khanepani

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालाका लागि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएका छन् ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २०७९ माघ १५ गते आइतबार अपरान्ह १ बजे पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन वीपी नगर ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणवस उक्त बैठक अर्को सूचना प्रकाशित नहुञ्जिेलसम्मका लागि स्थगित गरिएको छ’ पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले सबै शक्ति राष्ट्रपति निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन लगाउने तयारी गरेको छ ।

ranechhap