वि.सं.२०८३ असार १८ बिहीवार
वि.सं.२०७९ माघ १० मंगलवार १५:१०
184
काठमाडौं । सुदूरपश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौंका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ ।
पछिल्लाे समाचार
प्रदेशमा सांसदको १० प्रतिशत भन्दा बढी मन्त्री बनाउने छैनौं : प्रचण्ड
अघिल्लाे समाचार
क्यान पदाधिकारी पनि अनुसन्धानको दायरामा आउँछन् : सीआईबी