वि.सं.२०८३ असार २० शनिवार

बागमतीमा राप्रपाका भुवन पाठक सत्ता गठबन्धनबाट सभामुखको उम्मेदवार

khanepani

काठमाडौं । बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् ।

राप्रपाले बुधबार उनलाई सभामुखको उम्मेदवार बनाउने टुंगो लगाएको एक नेताले जानकारी दिए ।

सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो ।

बागमती प्रदेशसभामा सभामुखको निर्वाचन बिहीबार हुँदैछ ।

ranechhap