वि.सं.२०८३ वैशाख १८ शुक्रवार

प्रचण्ड – माधव समुहले निकाल्यो विरोधको जुलुस

khanepani

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, नेकपा प्रचण्ड माधव समूह को जुलुस विभिन्न स्थानबाट सुरु भएको छ । माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस निस्किएका छन् । ती जुलुसहरु सुन्धारामा पुगेर मूल जुलुसमा मिसिने छन् । अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायतले नेतृत्व गरेको मूल जुलुस विभिन्न स्थान परिक्रमा गर्दै भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुने छ ।

ranechhap