वि.सं.२०८३ वैशाख १८ शुक्रवार

काठमाडौंको पुतलीसडकमा बिजुलीको पोलमा आगलागी

khanepani

काठमाडौं । काठमाडौंको पुतलीसडकमा बिजुलीको पोलमा आगलागी भएको छ ।

आगोबाट वरपरको टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । त्यस्तै २ वटा घरको सिसा फुटेको छ । दमकलको सहायताबाट केहीबेरअघि आगो निभाइएको छ ।

अहिले बागबजार र पुतलीसडकमा इन्टरनेट र फोन अवरुद्ध भएको छ ।

ranechhap