29, Apr, 2024

नुवाकोट-२ मा कांग्रेसका केसी अघि, पछ्याउँदै घन्टीका सुमनबिक्रम

Bagmati Voice
संवाददाता
८ मंसिर २०७९, बिहीबार ०९:१८ | १ साल अगाडी

काठमाडौ । काठमाडौ नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले लगातार अग्रता लिइरहेका छन्।

केसीले अहिलेसम्म १२१९९ मत ल्याएका छन्।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनबिक्रम पाण्डेले ८८०३ मत ल्याएर दोस्रो स्थानमा छन्।

नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा ७१६४ मत ल्याएका छन्। यहाँ मतगणना जारी छ।

८ मंसिर २०७९, बिहीबार ०९:१८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading