वि.सं.२०८३ वैशाख १९ शनिवार

पूर्वराजा ज्ञानेन्द्र झापाबाट अचानक विराटनगरमा, प्रहरीले पाएन सुइको

khanepani

विराटनगर । केही दिनदेखि पूर्वी नेपालमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार साँझ विराटनगरस्थित एक सुपरमार्केटमा सामान खरिद गरेका छन ।

भाटभटेनी पुगेका शाहले किचनका सहित १ लाख रुपैयाँसम्मको सामान खरिद गरेको सुपरमार्केटका शाखा प्रमुख सरिता राईले बताएकि छिन ।

शाह भाटभटेनी प्रवेश गरेसँगै कर्मचारीले स्वागत गर्दै फोटो समेत खिचाएका थिए । उनले नेपाली वा भारतीय कहाँका ग्राहक आउँछन्, स्वदेशी उत्पादनको बजारको अवस्था कस्तो छ, उपभोक्ताको रुचि केमा देखिन्छ जस्ता जिज्ञासा पनि सुपरमार्केटका कर्मचारीसँग राखेका थिए ।

प्रहरीका अनुसार झापाबाट फर्कँदा विराटनगर आइपुगेका शाह किनमेलपछि काठमाडौं फर्किएका छन्।

ranechhap