वि.सं.२०८३ वैशाख १९ शनिवार

नेकपाले तोक्यो आम हड्ताल सफल बनाउन ११ स्थानमा कमान्डर(को को कहाँ कहाँ ?

khanepani

काठमाडौं । तोकिएको समयमा आम हड्ताललाई सफल बनाउन नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव पक्षले राजधानीका प्रमुख स्थानका लागि कमान्डार तोके छ।

राजधानीका विभिन्न विभिन्न ११ स्थानमाका लागि स्थायी कमिटी सदस्यहरुलाई नै हड्तालका कमान्डर खटाइएको छ ।

कलङ्की– युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खु– बेदुराम भुसाल, सातदोबाटो– देव गुरुङ, पुल्चोक– पम्फा भुसाल, कोटेश्वर– लीलामणि पोखरेल

चाबहिल– वर्षमान पुन र हरिबोल गजुरेल, नारायणगोपालचोक– महाराजगञ्जमा शक्ति बस्नेत, गोंगबु– भीम रावल, बालाजु– रघुजी पन्त

रत्नपार्क– नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मालाई खटाएको छ ।

ranechhap