काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा मुच्छिएका भाटभाटेनीका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा छुटे ।
विशेष अदालत काठमाडौंले गुरुङसँग २ करोड रुपैयाँ धरौटी मागेको अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।









































