वि.सं.२०८३ वैशाख १८ शुक्रवार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपाका नेता हेमन्तप्रकाश ओली भेटे मन्त्री थापाले नख्खु जेलमा

khanepani

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपाबीच अनौपचारिक संवाद चलिरहेका बेला खानेपानीमन्त्री मणी थापाले जेलमा रहेका विप्लबपछिका नेता हेमन्तप्रकाश ओलीलाई भेटेर सम्बादको थालनी गरेका छन ।

आज विहान नख्खु कारागारमा गएर मन्त्री थापाले विप्लब समूहका नेता ओलीलाई भेटेको समाचार स्रोतले दावी गरेको छ । आफूले विप्लब समूहका नेतालाई भेट गरेको थापाले पुष्टि गरे ।

ranechhap