वि.सं.२०८३ असार १५ सोमवार

नेकपा प्रचण्ड-नेपाल समुहले बोलायो केन्द्रीय कमिटी बैठक

khanepani

काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न नेकपाले केन्द्रीय कमिटी बैठक बोलाएको पार्टी कार्यलयका सचिव गंगालाल तुलाधरले बताए।

केन्द्रीय कमिटीको बैठक सोमबार ११ बजे कार्की पार्टी ब्यांक्वेटमा बस्दैछ। निर्वाचन आयोगले नेकपा विभाजन नभएको भनेर निर्णय गरेपछि प्रचण्ड-नेपाल समूहले पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाएको हो।

आयोगले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी नै आधिकारीक भएको निर्णयसमेत गरेको छ। ४ सय ४१ जनामध्ये आफूहरूसँग २ सय ९७ जना केन्द्रीय सदस्य रहेको प्रचण्ड-नेपाल पक्षको दाबी छ।

ranechhap