वि.सं.२०८३ असार १४ आइतवार
वि.सं.२०७७ माघ ५ सोमवार १५:०४
380
काठमाडौं । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ।
सोमबार दिउँसो आगलागी भएको महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। बोहराका अनुसार अहिले उद्दार कार्य जारी छ।
दमकल पुगिसकेको छ।
पछिल्लाे समाचार
प्रदेश १ विरुद्धको खेलमा गण्डकी विजयी
अघिल्लाे समाचार
घरभित्रै महिला मृत फेला, हत्या आशंकामा श्रीमान पक्राउ