काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक पुस १९ गतेसम्मका लागि स्थगित गरेको छ।
अब पुस १९ गते दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
गत मंगलबारदेखि केन्द्रीय कार्यसमिति बैठक आजसम्म चलेको थियो।







































