वि.सं.२०८३ वैशाख ८ मंगलवार

थप १९४६ मा कोरोना संक्रमण, १३ को मृत्यु

khanepani

काठमाडौं । शनिबार थप १ हजार ९ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार १ सय ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै संक्रमितको संख्या दुई लाख ८ हजार २९९ पुगेको छ।

त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १२१५ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ५ सय ३ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ७० हजार ६ सय ३२ जना निको भएका छन्।

ranechhap