वि.सं.२०८३ जेठ ३० शनिवार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

khanepani

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

सहरी विकास मन्त्री राम कुमारी झाँक्रीका अनुसार देउवाले आइतबार दिउँसो चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

नियमित मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भए पनि देउवाले आजका लागि बोलाएको बैठक महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

ranechhap