वि.सं.२०८३ वैशाख ७ सोमवार

तालुकदार शाक्य बेलगाव भएपछि, मरठ्ठा केयूकेएलका सबै भन्दा बढी बद्नाम कर्मचारीहरुको चौघेरामा घेरामा

khanepani

काठमाडौं । मासिनहरुको जीवनलाई नभइन नहुने तत्वमा पानी एक हो । जीव र र्निजिव दूबैलाई पानी अनिर्वाय चाहिन्छ । पानी नभए बाच्ननै सम्भव हुर्दैन ।
प्रकृतिले विना लगानी उपलब्ध गराएको पानीलाई शुद्ध बनाएर व्यवस्थापन गर्नमात्र स्वदेसि र विदेशि गरेर खर्वौ का खरव नगद खर्च भएको छ । त्यो पनि राजधानीको उपत्यका बासीहरुको लागि मात्र ।

यसको प्रयोजनका लागि खानेपानी मन्त्रालयको अधिनस्त रहने गरि स्वतन्त्ररुपमा काम गर्ने निकाय धेरै छन । काठमाडौं उपत्यकाका लागि खानेपानीको स्रोत खोज्ने र त्यसलाई व्यवस्थापन गर्ने निकाय काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड गठन भएर काम गरिरहेको छ । यसैको अधिनमा छ, काठमाडौ उपत्यका खानेपानी लिमिटेड । यहि लिमिटेड बोर्डको अधिनमा छ , आयोजना कार्यान्वयन निर्देशनालय ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अधिनमा छ, काठमाडौं उपत्यकाबासीहरुको घरघरसम्म पानी वितरण गर्ने जिम्मेवारी । यहि लिमिटेडको एक छत्र पानी अप्रेटरको जिम्मेवारी मात्र छैन जनताहरुको घरका धाराहरुलाई व्यवस्थापन, बैधानीकता र पानीको स्रोतसम्मको पहँुच दिने काम पनि यहि केयूकेएलको हो ।

विडम्बना भन्नुपर्छ, यहि जिम्मेवारीको मुख्य मुखिया भने आफै बेखवर जस्तो देखिएका छन । यी मुखिया आफुले करिव ४ वर्षको लागि मुख्तियारी नपाउदाँसम्म अलिक जिम्मेदार जस्ता देखिएका थिए तर, पूर्ण जिम्मेदारीको हक, अधिकार प्राप्तगरे बेलगम जस्ता देखिए ।

जब केयूकेएल वोर्डले मिलनकुमार शाक्यलाई ४ बर्षका लागि सिईओ पदको मुख्तियारी दियो यीनी रत्नपार्कमा डामेर छाडिएको साँडे झै भए ।
खानेपानीको मुटु मानिने प्राविधिक कर्मचारीहरुलाई शाक्यले बेलगाव घोडा झै छाडेका छन । यीनीहरुको दादागिरीले ग्राहकहरु अवाक हुनु पर्छ । उनीहरुको मनोमानीमा चल्नुपर्छ । यो यहाँको समस्या आजको होइन यो समस्या हो करिव २५ औं वर्ष अघिदेखिको हो ।

आजतक यहाँका तालुदारहरुले समास्या सुल्झाउनु भन्दा बल्झाउनमै बढी चाँख राखेको देखियो । यहाँको प्राविधिक कर्मचारीहरुको समस्यालाई सिईओहरुले लैनो गाई बनाउर्दै आए मात्र होइन आहिलेतक बनाउर्दै छन ।

यहाँको समस्या हो, कर्मचारी ठेकेदार हुने र सिईओ पाल्ने । सिईओ बन्दा वा सिईओको दशै तिहार, मन्त्रीलाई अप्ठारो सप्ठारो पर्दा सहयोग पनि यहिका रैथाने ठेकेदारहरुको निगाहमा भर पर्नु पर्छ । विदेशि हुस्की खुवाउन देखि ठेकेदारले होटलको विल भुक्तानी मै बढी आतुरता देखाउँछन । अनि ठेकेदारले कति राम्रो र क्वालीटीको काम गर्दछन सहज अनुमान लगाउन सकिन्छ ।

केयूकेएलको दुर्भाग्य हो वा सौभाग्य हो । यहाँ काम गर्ने कि पत्रकार ठेकेदार छन । कि कर्मचारी ठेकेदार छन, कि पूर्वकर्मचारीका पुत्र ठेकेदार छन ।
महाँकाल चौर शाखाका प्रमुख उमेश मरठ्ठा केयूकेएलका सबै भन्दा बढी बद्नाम कर्मचारीहरुको चौघेरामा घेरीएका छन । उनी प्राविधिक कर्मचारी गणेश खुलाल(बस्नेत) लेखा प्रमुख राजु कोइराला, प्रशासन तथा खरिद प्रमुख नवलसिंह साउँद र भूमि अधिकारी तथा स्टोरकिपर मोदराज दाहालको घेराबन्दी मरठ्ठाको लागि ठूलो चुनौति भएको छ ।
https://bagmativoice.com/content/4337.htmlसिईओ शाक्य अर्थको ‘अ’ नबुझ्नेलाई अर्थको मुखिया बनाउर्दै, दशै खर्चको जोहोमा शाक्यको रुची

ranechhap