वि.सं.२०८३ वैशाख ७ सोमवार

किन आए भारतीय गुप्तचर संस्था “रअ” का प्रमुख सामन्त कुमार गोयल नेपालमा

khanepani

काठमाडौं । भारतीय गुप्तचर संस्था रअका प्रमुखले नेपालको राजनितिमा चलखेल शुरु गरेको छ ।
भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त कुमार गोयल केही घन्टाको भ्रमणको लागि काठमाडौँ आएका छन् । उनी काठमाडौ आएको पुष्टि उच्च सुरक्षा स्रोतले गरेको छ ।

उनी के प्रयोजनका लागि भ्रमणका आएका हुन भन्ने यकिन भएको छैन् । नोभेम्बर पहिलो साता भारतिय सेना प्रमुख एमएम नरबाणेको भ्रमणको पूर्वसन्ध्यामा उनी नेपाल आएका हुन् ।

भ्रमणका सम्बन्धमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतिय दुतावासले केही बताएको छैन ।

ranechhap