वि.सं.२०८३ जेठ ३० शनिवार

संसद बैठक ७ मिनेट बसेर स्थगित

khanepani

काठमाडौं । प्रतिनिधिसभाको बैठक छोटो समय बसेको छ । बैठक करिब ७ मिनेट बसेपछि सभामुख अग्नि सापकोटाले फागुन २२ गते दिनको १ बजेसम्मलाई स्थगित गरेका छन् ।

आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना अयोगको वार्षिक प्रतिवेदन पेस गरे ।

आज पनि बैठक सुरू हुनासाथ एमाले सांसदले नाराबाजी गरेर विरोध कायमै राखे ।

ranechhap