हेटौंडा । बागमती प्रदेशको प्रदेश सभाको बैठक आज ३ बजेटबाट सुरु भएको छ । बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को विनियोजित बजेटमाथि छलफल हुने कार्यतालिका रहेको छ ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले विनियोजित बजेट माथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गरेपछि छलफल हुने भएको हो ।