वि.सं.२०८३ असार १९ शुक्रवार
वि.सं.२०७८ फागुन १२ बिहीवार १४:०६
180
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक अकस्मात स्थगित भएको छ ।
आजको बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो ।
सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन् । बैठक भोलि १ बजे पुनः बस्नेछ ।
पछिल्लाे समाचार
कि सरकारमा छैनौं भनौं, कि सरकारमा रहँदाको मर्यादा पालना गरौं : कांग्रेस महामन्त्री शर्मा
अघिल्लाे समाचार
शेरबहादुरजीले ब्ल्याङ्क चेक माग्नुभएको छ, एमालेले दिँदैन : सचिव भट्टराई