वि.सं.२०८३ असार १४ आइतवार

मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण,नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४

khanepani

काठमाडौं । नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

ranechhap