वि.सं.२०८३ असार १ सोमवार

पौडेल समूहको बैठक : साझा उम्मेदवार बनाउन दबाव

khanepani

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका नेताहरुले शीर्ष नेताहरुलाई साझा उम्मेदवार चयन गर्न दबाव दिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार जिल्ला सभापति र पूर्व सभापतिहरुसँग छलफल गरेका थिए, जहाँ नेताहरुले साझा उम्मेदवार बनाउनुपर्ने बताएका हुन् । ‘सबैको राय साझा उम्मेदवार तय गरेर जानुपर्छ भन्ने छ’, केन्द्रीय सदस्य वद्री पाण्डेले भने ।

उनका अनुसार अपरान्ह ३ बजे सभापतिका आकांक्षीहरु र केन्द्रीय सदस्यहरुबीच नेता प्रकाशमान श्रेष्ठको निवास चाक्सीबारीमा छलफल हुनेछ ।

ranechhap