वि.सं.२०८३ वैशाख ८ मंगलवार

भक्तपुरको मध्यपुर थिमि नगरपालिका– ९ निकोसेरामा एउटा घरमा ३ जनाको शव भेटियो

khanepani

काठमाडौं । भक्तपुरको मध्यपुर थिमिी नगरपालिका– ९ निकोसेरामा एउटा घरमा ३ जनाको शव भेटिएको छ ।

प्रहरीका अनुसार एकाघरमा बाबुआमा र छोराको शव भेटिएको हो । यद्यपि घटनाको विषयमा विस्तृत जानकारी आइनसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए ।

घटनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थलमा गएका छन् ।

ranechhap